काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका लागि भारतीय राजदूतका रूपमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका श्रीवास्तवले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका हुन् । श्रीवास्तवले २५ जुन २०२२ मा नेपालका लागि भारतीय राजदूतका रूपमा कार्यभार सम्हालेका थिए ।… Continue reading प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट