काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बोलाइएको छ । बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस समिति, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ । सरकारले प्रशासनतर्फ र प्राविधिक तर्फका सचिव बढुवाको तयारी गरेको स्रोतले जनाएको छ । यसअघि नै बढुवा समितिले प्रशासनतर्फबाट आभा श्रेष्ठ कर्ण, चक्रबहादुरContinue reading "३ बजे मन्त्रिपरिषद् बैठक बस्दै"