वालेन्द्र शाह नेतृत्वमा सरकार बनेको ६ महिना पूरा

  • मङगलबार १३ असो २०८३ ०६:४४ AM
काठमाण्डौ । वालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज ६ महिना पूरा भएको छ । २०८२ साल फागुन २१ गते सम्पन्न भएको चुनावबाट नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  ले संसद्मा झण्डै दुई तिहाइ अर्थात् १ सय ८२ सिटसहित बहुमत हासिल गरेपछि शाह चैत १३ मा प्रधानमन्त्री बन्नुभएको थियो । सरकार गठनलगत्तैContinue reading "वालेन्द्र शाह नेतृत्वमा सरकार बनेको ६ महिना पूरा"