काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बोलाइएको छ। बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका प्रशासनिक एवं समसामयिक प्रस्तावहरू तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल गरी आवश्यक निर्णयहरू