काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाल प्रहरीका कर्मचारीका सन्ततिलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गरिने भएको छ । २०८३ असोज १२ गते बसेको नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले बाढीबाट