गृह मन्त्रालयद्वारा एकैपटक १०० नायव सुब्बाको सरुवा (सूचीसहित)

  • मङगलबार १३ असो २०८३ ०६:४९ AM
काठमाडौं। सरकारले गृह मन्त्रालयअन्तर्गतका एक सय जना नायव सुब्बाहरूको एकैपटक सरुवा गरेको छ। मन्त्रालयले सोमबार (असोज १२ गते) निर्णय गर्दै राजपत्र अनंकित प्रथम श्रेणीका यी कर्मचारीहरूलाई विभिन्न कार्यालय तथा स्थानहरूमा काज/सरुवा गरेको हो। मन्त्रालयका अनुसार प्रशासनिक कामकारबाहीलाई