थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु

  • मङगलबार १३ असो २०८३ ०७:०३ AM
मनाङ । अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ । नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए । “धार परिवर्तन