काठमाडौं । एनआईसी एशिया क्यापिटलले आफ्नो “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि IPO जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । सोही सेवा अन्तर्गत इटहरी–१३, सुनसरीमा कारोवार कार्यालय रहेको बिराट एग्री लिमिटेडको प्रचलित कानूनको अधिनमा रही भविष्यमा सर्वसाधारणहरुमा प्राथमिक शेयर (IPO) निष्कासन गर्नको