काठमाडौं । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट निर्जीवन बीमा कम्पनीहरूमा करिब २१ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज १२ गतेसम्म २ हजार १८० जना बीमितले १८ वटा निर्जीवन बीमा कम्पनीमा २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ बराबरको दाबी पेस गरेका छन् । बाढी आएको पहिलो