रसुवा बाढीमा बीमा दाबी सहज: हदम्यादको बाध्यता हट्यो, पाँच लाखसम्मलाई सर्भेयर नचाहिने

  • मङगलबार १३ असो २०८३ ०६:२३ AM
काठमाडौं । रसुवा बाढीबाट प्रभावित बीमितले समयमै क्षतिको जानकारी दिन नसकेको वा सामान्य हदम्याद नाघेको कारण मात्रै बीमा कम्पनीले दाबी अस्वीकार गर्न नपाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितलाई दाबी भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले ‘रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ जारी गरेको हो। कार्यविधिअनुसार विपद्का कारण बीमितले क्षतिको जानकारी ढिला… Continue reading रसुवा बाढीमा बीमा दाबी सहज: हदम्यादको बाध्यता हट्यो, पाँच लाखसम्मलाई सर्भेयर नचाहिने