काठमाडौं। अध्यादेशमार्फत परिवर्तन गरिएका कानुनी व्यवस्था केही महिनामै फेरि साविककै अवस्थामा फर्काउने गरी सरकारले ल्याएको विधेयकमाथि प्रतिनिधिसभामा प्रश्न उठेको छ। सांसदहरूले साविककै व्यवस्था आवश्यक थियो भने त्यसलाई अध्यादेशमार्फत किन परिवर्तन गरियो र अहिले फेरि किन पुरानै व्यवस्था जगाउन खोजिएको हो भन्ने प्रश्न गरेका छन् । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न सरकारले २०८३ वैशाख १९… Continue reading अध्यादेशले हटाएका ८५ ऐनका व्यवस्था फेरि जगाउने विधेयकमाथि प्रश्न :‘पहिले हटाउनुपर्ने र अहिले जगाउनुपर्ने कारण के हो ?’