काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई कुल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको सोमबार बसेको सञ्चालक समिति बैठकले हाल कायम सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल संस्थाको चुक्ता पुँजी ६४ करोड ८२ लाख ९७ हजार ७९७ रुपैयाँ २२ पैसा रहेको छ। सोही चुक्ता पुँजीको ६… Continue reading ग्लोबल आइएमई लघुवित्तले ९.५० प्रतिशत लाभांश दिने