नेपाल प्रहरीले गृहमन्त्रीको सचिवालयका मानिससँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा एक युवक पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टेलिफोनमार्फत गृहमन्त्रीको सचिवालयका मानिससँग निकट सम्बन्ध रहेको The post गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ, दूरसञ्चार ऐनको कसुरमा मुद्दा दर्ता रहेको खुलासा appeared first on Technology Khabar.