चार दिनको अविरल वर्षा र विपद्: देशभर ५४२ घटनामा २७ को मृत्यु, चार बेपत्ता र आठ घाइते
मङगलबार १३ असो २०८३ ०५:४७ AM
काठमाडौं। पछिल्लो पटक परेको भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटना घटेका छन्, जसमा परी २७ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) ले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज ८