काठमाडौं। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका तर्फबाट दुई वटा नयाँ विधेयक प्रस्तुत गरिएका छन् भने एउटा विधेयकमाथिको विषयगत समितिको प्रतिवेदन सदनमा पेस भएको छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत