विराटनगरमा तास खेल्दै पक्राउ परेका कोइराला हिरासतमा अचेत भेटिए, उपचारका क्रममा मृत्यु

  • मङगलबार १३ असो २०८३ ०६:१४ AM
विराटनगर । विराटनगरमा तास खेलिरहेको अवस्थामा पक्राउ परेका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालालाई सोमबार राति तास खेलिरहेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको