काठमाण्डु– गृह मन्त्रालयले एकैपटक सय कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार नायब सुब्बा तहका १ सय कर्मचारीको सरुवा गरिएको हो । विवरण अनुसार जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय तथा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरू हेरफेर भएका छन् । सबै विवरण हेर्नुहोस्:-