ताम्राकार मोबाइल संघको अध्यक्षमा अनिल ढकाल निर्विरोध निर्वाचित

  • मङगलबार १३ असो २०८३ ०५:२३ AM
काठमाडौं । न्युरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सका मोबाइल व्यवसायीहरूको संस्था ताम्राकार मोबाइल संघको अध्यक्षमा अनिल ढकाल निर्विरोध निर्वाचित भएका छन् । संघको आगामी दुई वर्षका लागि ढकाल अध्यक्षमा चयन भएका हुन् । यसअघि उनी संघको वरिष्ठ उपाध्यक्ष थिए । व्यवसायीहरूको भेलाले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । ताम्राकार मोबाइल कम्प्लेक्समा भएको भेलाबाट १३ सदस्यीय