राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेस

  • मङगलबार १३ असो २०८३ ०५:३४ AM
काठमाडौं । सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रतिनिधिसभामा पेस गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र साहको तर्फबाट विधेयक पेस गरेकी हुन् । राष्ट्रिय सुरक्षा, प्रतिरक्षा तथा सामरिक मामिलामा विशिष्ट अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले विधेयक ल्याइएको हो । सभामुखले प्रतिनिधिसभा नियमावली, २०८३