कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा सडक माथिबाट ढुंगा खस्दा बसमा सवार चार जना घाइते भएका छन् । मंगलबार राति करिब १ः३० बजे चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु।प।प्र। ०१–००१ ख ३७७० नम्बरको बसमाथि अचानक सडक माथिबाट ढुंगा खसेको थियो । ढुंगा खसेपछि बसमा सवार ३० जनामध्ये चार जना सिटले च्यापिएर घाइते भएका थिए । घटनाको