काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले सरकारले बन्द रहेका उद्योग सञ्चालनमा ल्याउनेसँगै सञ्चालनमा रहेका उद्योगको संरक्षण र प्रवद्र्धनमा समेत ध्यान दिनुपर्ने बताएकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डाँगीले विराटनगर जुटमिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक रहेको बताइन्। तर, सञ्चालनमा रहेका जुट उद्योगलाई कसरी टिकाउने भन्ने विषयमा पनि सरकारले स्पष्ट… Continue reading जुट उद्योग बचाउन सरकारको नीतिगत र कूटनीतिक पहल आवश्यक : सांसद डाँगी