कांग्रेसको १५औँ महाधिवेशन:  गगन थापा सर्वसम्मत, विश्वप्रकाश निर्वाचित प्रतिनिधि, देशभर करिब ४४ हजार युवा नेतृत्वमा

  • मङगलबार १३ असो २०८३ ०५:४२ AM
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर १ बाट पार्टीका उपसभापति विश्वप्रकाश शर्मा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। खुलातर्फ भएको निर्वाचनमा शर्माले ६३८ मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याएर प्रतिनिधि चयन भएका हुन्। झापा–१ मा महाधिवेशन प्रतिनिधि छनोटका लागि ७१० जना मतदाता रहेका थिए। खुलातर्फ शर्मासँगै केशवराज पाण्डे, नारायण गिरी, भुपु… Continue reading कांग्रेसको १५औँ महाधिवेशन:  गगन थापा सर्वसम्मत, विश्वप्रकाश निर्वाचित प्रतिनिधि, देशभर करिब ४४ हजार युवा नेतृत्वमा