पृथ्वी र बिपी दुई प्रमुख राजमार्ग सञ्चालनमा, काठमाडौं भित्रिन थाले रोकिएका मालवाहक सवारी

  • मङगलबार १३ असो २०८३ ०६:०७ AM
काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध भएका राजधानी काठमाडौं जोड्ने दुई प्रमुख सडक मार्ग सञ्चालनमा आएका छन्। पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीर सडकखण्ड आजदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। सडक भासिनुका साथै पहिरो खसेपछि अवरुद्ध बनेको उक्त खण्डमा पहिरो पन्छाएर आवश्यक मर्मतसम्भार गरेपछि दुईतर्फ रुपमा यातायात सञ्चालन गरिएको हो। सडक खुलेसँगै रोकिएका एलपी ग्यास बुलेट तथा दैनिक… Continue reading पृथ्वी र बिपी दुई प्रमुख राजमार्ग सञ्चालनमा, काठमाडौं भित्रिन थाले रोकिएका मालवाहक सवारी