विराटनगरमा तास खेल्दै गर्दा पक्राउ परेका कोइराला हिरासतमा बेहोस फेला, नोबेलमा उपचार हुँदै, अवस्था चिन्ताजनक
मङगलबार १३ असो २०८३ ०४:१९ AM
विराटनगर । तास खेल्दै गर्दा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइराला जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा बेहोस अवस्थामा फेला परेका छन् । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । विराटनगर–६ सरोचियास्थित लालु