थुनिएको मर्स्याङ्दी ब्लास्ट गरेर खोल्ने प्रयास असफल, उपकरणबाट नदी खोतलिँदै

  • मङगलबार १३ असो २०८३ ०४:३२ AM
मनाङ । मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदीलाई ब्लास्ट गरेर खोल्ने प्रयास अझै सफल हुन सकेको छैन। नदी थुनिएको स्थानमा ब्लास्टका लागि आवश्यक ठूलो चट्टान फेला नपरेपछि नेपाली सेनाको प्राविधिक टोलीले काम अघि बढाउन नसकेको