बागलुङमा बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक जना अझै बेपत्ता

  • मङगलबार १३ असो २०८३ ०४:४९ AM
बागलुङ । बागलुङमा पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको हो भने एक जना अझै