३ हजार ८ सय रुपैयाँले घट्याे सुनकाे भाउ

  • मङगलबार १३ असो २०८३ ०५:१५ AM
काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सोमबारको तुलनामा सोमबार आज सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ९४ हजार ३ सय रुपैयाँमा करोबार भएको सुन आज २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज