कर्णालीका यातायात कार्यालयबाट ३५ करोडभन्दा बढी राजस्व सङ्कलन
मङगलबार १३ असो २०८३ ०४:४७ AM
कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२/८३ मा रु ३५ करोड बढी राजस्व सङ्कलन गरिएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका