आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४९ हजार ५५ रुपैयाँ तोकिएको छ The post सुनचाँदीको भाउमा आज पनि गिरावट appeared first on Businesspana.