शार्क ट्यांक नेपालको दोस्रो सिजनका लागि ६० करोडभन्दा बढी लगानी सम्झौता

  • मङगलबार १३ असो २०८३ ०४:१५ AM
नव उद्यमीहरुलाई लगानी जुटाउने अवसर प्रदानगर्ने ‘शार्क ट्यांक नेपाल’को दोस्रो सिजनमा ६० करोड १२ लाख रुपैयाँ बराबरको लगानी सम्झौता भएको आयोजकले जनाएको छ । १० सातासम्म प्रसारण हुने दोस्रो सिजनको दशैं लगत्तै प्रसारण सुरु हुने भएको छ । यद्यपी हाल सम्म प्रसारणको निश्चित मिति भने तय भइसकेको छैन । हरेक साता एक–एक घण्टाका दुई एपिसोड