आगामी तीन दिन कस्तो रहला नदीमा पानीको बहाव ?

  • मङगलबार १३ असो २०८३ ०४:३८ AM
जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने जनाएको छ । मंगलबार पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार असोज १३ देखि १५ गते सम्म देशभरका अधिकांश साना नदीहरूमा पानीको बहाव सामान्य रहने अनुमान गरिएको हो । कोशी, नारायनणी, कर्णाली, महाकाली, कन्काई,