ऊर्जा सुरक्षा र हरित औद्योगिकीकरणका लागि सोलार–बीईएसएसमा दक्ष जनशक्ति तयार गरिँदै

  • मङगलबार १३ असो २०८३ ०४:३२ AM
काठमाडौं। नेपालका औद्योगिक क्षेत्रमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा पाँच दिने उच्चस्तरीय तालिम सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपिसी)को आयोजनामा ‘औद्योगिक क्षेत्रका लागि सोलार पीभी तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली ः डिजाइन,… Continue reading ऊर्जा सुरक्षा र हरित औद्योगिकीकरणका लागि सोलार–बीईएसएसमा दक्ष जनशक्ति तयार गरिँदै