काठमाडौं । सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ निष्क्रिय भएपछि त्यसबाट संशोधन तथा खारेज भएका साविकका कानुनी व्यवस्था पुनः कायम गर्न विधेयक अघि बढाएको छ । संघीय संसदमा दर्ता भएको ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि दफावार छलफल प्रक्रिया अघि बढाइएको हो। संविधानको धारा ११४ बमोजिम अध्यादेश संसदबाट पारित नभएपछि… Continue reading अध्यादेश निष्क्रिय भएपछि ८५ ऐनका साविकका व्यवस्था जगाउँदै सरकार, विधेयक सदनमा