सुन–चाँदीको भाउमा लगातार दोस्रो दिन गिरावट, दुई दिनमै सुन ८ हजार ८०० रुपैयाँ सस्तियो

  • मङगलबार १३ असो २०८३ ०५:०८ AM
काठमाडौं। नेपाली बजारमा सुन–चाँदीको मूल्यमा लगातार दोस्रो दिन गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेर २ लाख ९४ हजार ३०० रुपैयाँमा झरेको थियो। आइतबार सुन प्रतितोला २ लाख… Continue reading सुन–चाँदीको भाउमा लगातार दोस्रो दिन गिरावट, दुई दिनमै सुन ८ हजार ८०० रुपैयाँ सस्तियो