उदयपुर कांग्रेस क्षेत्र नं. १ मा खगेन्द्र राई निर्वाचित, प्रदेश ‘ख’ सभापतिमा सरोज बस्नेत

  • मङगलबार १३ असो २०८३ ०३:२७ AM
उदयपुर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुर क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा खगेन्द्र राई निर्वाचित भएका छन्। क्षेत्रीय सहसचिवमा डेभिड बस्नेत निर्वाचित हुँदा क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा ‘ख’को सभापतिमा सरोज बस्नेत विजयी भएका