काठमाण्डु– नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारासहित निर्वाचित सरकार ‘ठूला माछा’ समात्ने प्रकरणमा एकपछि अर्को गर्दै पछि हट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहको तस्बिर सेयर गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले गरिबले हतारमा प्रमाण छोडेर गरेको सानो चोरीमा