काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा १५औं महाधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् । उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । उपसभापति विश्वप्रकाश शर्मा भने झापा–१ मा मतदानमार्फत निर्वाचित भएका छन् । ७१० मतदाता रहेको झापामा उनी ६३८ मत पाएर महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । कांग्रेसको महाधिवेशन यही असोज