एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष बन्यो नेपाल

  • मङगलबार १३ असो २०८३ ०३:२१ AM
एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा नेपाल चयन भएको छ। कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकको अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर-क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो। एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर-क्षेत्रीय सदस्य मुलुकबाट एकरएक जना उपाध्यक्ष रहने प्रावधान छ। यस पटक The post एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष बन्यो नेपाल appeared first on Businesspana.