ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा

  • मङगलबार १३ असो २०८३ ०४:०२ AM
ग्लोबल आइएमई लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३  को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.५० प्रतिशत नगद लाभांश गरि कुल ९.५० प्रतिशत लाभांश घोषणा गरेको हो The post ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा appeared first on Businesspana.