चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसले कति दिँदैछ ?

  • मङगलबार १३ असो २०८३ ०३:२१ AM
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १४ गते बुकक्लोज गर्ने भएका छन् । त्यसैले असोज १३ गतेसम्म शेयर कारोबार भई कायम हुने लगानीकर्ताले यी कम्पनीको