काठमाडाैं । चारवटा सूचीकृत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। असोज १३ गते मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका लागि लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी चारै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि असोज १४ गते बुक क्लोज गर्ने भएका छन्… Continue reading चारवटा सूचीकृत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन