वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्ध

  • मङगलबार १३ असो २०८३ ०२:२५ AM
काठमाडौं । एसियाली खेलकुदको पुरुष टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलंकाबीचको आजको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्ध भएको छ । जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहानैदेखि परेको अविरल वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंकाले अब सेमिफाइनलमा भारतको सामना गर्नेछ । यसअघि सोमबारको दुवै क्वार्टरफाइनलका खेल वर्षाले रद्ध भएपछि भारत र पाकिस्तान सेमिफाइनलमा पुगेको थियो भने अफगानिस्तान र हङकङ प्रतियोगिताबाट बाहिरिएको थियो । नेपाल समूह ‘ए’को शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनल पुगेको थियो । समूह चरणमा ... The post वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्ध appeared first on Kalika Khabar.