धनगढी : डडेल्धुरामा कार्यरत एक प्रहरी जवान अमरगढी नगरपालिका–५ स्थित जंगलमा मृत अवस्थामा फेला परेका छन्। बैतडीको सिगास गाउँपालिका–३ घर भएका ठगेन्द्रसिंह बोहरा जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत थिए। उनी स्थानीय जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले