बैंकिङ कसुरमा डोल्पाका वडाध्यक्ष पक्राउ

  • मङगलबार १३ असो २०८३ ०२:५४ AM
सुर्खेत :  बैंकिङ कसुरसम्बन्धी मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ परेका छन्। जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको टोलीले थापालाई सोमबार त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट बगर बजारबाट