नदी कोरिडोर विकासका लागि एकीकृत रणनीति बनाउन नीति संवाद

  • मङगलबार १३ असो २०८३ ०२:५७ AM
काठमाडौँ : जल तथा ऊर्जा आयोगको सचिवालयले नदी कोरिडोर विकासका लागि एकीकृत र दीगो नीति निर्माणमा विज्ञ तथा सरोकारवालाको सुझाव लिन नीति संवाद सुरु गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको आयोगको सचिवालयले नीति निर्माणमा