बागलुङ पहिरो : मृत्यु हुनेको संख्या १२ पुग्याे

  • मङगलबार १३ असो २०८३ ०२:४६ AM
काठमाण्डु– बागलुङमा बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । ताराखोला, तमानखोला र निसीखोलामा गरि १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५, सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी