एजेन्सी– म्यानमारमा सेनाले व्यापक हवाई आक्रमण गरेको छ । म्यान्मारको पश्चिमी रखाइन राज्यमा विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्। सोमबार भएको उक्त आक्रमणको जानकारी विद्रोही समूह र उद्धार अधिकारीले दिएका हुन्। पश्चिमी रखाइन राज्यमा भएको यो आक्रमण प्रजातन्त्र समर्थक प्रतिरोधी