बैंकिङ कसुर मुद्दामा डोल्पाका वडाध्यक्ष थापा पक्राउ

  • मङगलबार १३ असो २०८३ ०२:३२ AM
सुर्खेत / बैंकिङ कसुर मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ परेका छन् । जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय