झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

  • मङगलबार १३ असो २०८३ ०२:४२ AM
झापा / दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि नुनसम्मका दैनिक उपभोग्य वस्तुमा छुटसहित सुपथ मूल्य पसल मार्फत् बिक्री सुरुआत गरिएको छ ।