झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

  • मङगलबार १३ असो २०८३ ०२:१५ AM
भद्रपुर । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि नुनसम्मका दैनिक उपभोग्य वस्तुमा छुटसहित सुपथ मूल्य पसल मार्फत् बिक्री सुरुआत गरिएको छ । चाडपर्वका बेला उपभोक्तालाई राहत दिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो रु पाँच तथा नुनमा प्रतिकिलो रु दुई… Continue reading झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट